नियम ८०
सन्ततिवृत्ति र शैक्षिक वृत्ति
(१) कुनै प्रहरी कर्मचारी सरकारी कामको सिलसिलामा कुनै दुर्घटनामा परी सोही कारणले आजीवन काम गर्न नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई देहायको दरले मासिक सन्ततिवृत्ति दिइनेछ ः-
(क) राजपत्राड्ढित प्रहरी अधिकृत – दुई सय साठी रुपैया
(ख) राजपत्र अनड्ढित प्रहरी – एक सय चौबीस रुपैया
(२) कुनै प्रहरी कर्मचारीको उपनियम (१) बमोजिमको अवस्था परी मृत्यु भएमा त्यस्तो मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई मृतक प्रहरी कर्मचारीको बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्ततिवृत्ति दिइनेछ /पद सुरु तलबको प्रतिशत
(क) प्रहरी नायब महानिरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक ८
(ख) प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षक ९
(ग) प्रहरी निरीक्षक १०
(घ) प्रहरी नायब निरीक्षक १२
(३) उपनियम (१) बमोजिमको सन्ततिवृत्ति छोरा वा अविवाहिता छोरी भए एक्काईस वर्षको उमेर पूरा गरेको वा निज सरकारी सेवामा प्रवेश गरेको जुन मिति अगाडि हुन्छ सो मितिसम्म पाउनेछ र उपनियम (२) वमोजिमको सन्ततिवृत्ति अठार वर्षको उमेरसम्म पाउनेछ ।
(४) कुनै प्रहरी कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी अशक्त भएमा वा मृत्यु भएमा त्यस्तो अशक्त वा मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) वा (२) बमोजिमको सन्ततिवृत्तिको अतिरिक्त
देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिइनेछ ः- पद शैक्षिकवृत्ति
(क) राजपत्राड्ढित प्रहरी अधिकृत – दुईहजार चार सय रुपैया“
(ख) राजपत्र अनड्ढित प्रहरी – एक हजार आठ सय रुपैया“